प्रचण्ड-नेपाल समूहले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरिरहेको छ : गोकुल बाँस्कोटा
काठमाडौँ । पूर्व संचारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड-नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको तयारी भइरहेको सुनिएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आज मंगलवार एक ट्वीट गर्दै उनले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न