३ आश्विन २०८१, बिहीबार

Tag: राम्चेढुङ्गा

पर्यटकीय गन्तव्य बन्दै ‘राम्चेढुङ्गा’

२० पुस, बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।