काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवारको विषयलाई लिएर किचलो उत्पन्न भएको छ । राप्रपाको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेतृहरूले विरोध जनाएका छन् । सूची सच्याउन दबाब दिन पुगेका महिला नेताहरू र पार्टी वरिष्ठ उपाध्यक्ष