८ पुस २०८१, सोमबार

Tag: रानी तलाउ

आन्तरिक पर्यटकीयस्थल बन्दै रानी तलाउ

६ मङ्सिर, राँझा । नेपालगञ्जस्थित पुनर्निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । प्रत्येक दिन ३०० भन्दा बढी