१४ मंसिर २०८१, शुक्रबार

Tag: राते पहरा

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

वालिङ । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम