८ मंसिर २०८१, शनिबार

Tag: राजीनामा माग

राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेर तितरबितर गरेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग थप गरिएको हो । राप्रपाको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको