९ मंसिर २०८१, आइतबार

Tag: राजमार्ग मर्मत

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने