१ मंसिर २०८१, शनिबार

Tag: राजधानी भालुवाङ

राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

नारायणपुर, २८ कार्तिक । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता