५ आश्विन २०८१, शनिबार

Tag: राँगागाडी

भद्रपुर नाकामा सामान ओसार्न राँगागाडी !

चन्द्रकला भण्डारी, भद्रपुुर, २२ जेठ । जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्र्याउन र राइस