रसुवागढी जलविद्युत आयोजनाद्वारा परीक्षण उत्पादन सुरु
रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानी स्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत गृह निर्माण गरिएको छ । उक्त विद्युत् गृहमा जडित