१२ बैशाख २०८२, शुक्रबार

Tag: रवि लामिछाने

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले दिए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । उनले आइतबार आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रिट दर्ता गराएका हुन् । लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र