रवि गृहमन्त्री हुँदा भएको ठेक्कासम्बन्धी निर्णय सरकारद्वारा खारेज
काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रसम्बन्धी भएको ठेक्काको निर्णय खारेज गरेको छ । आज मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णयलाई