४ आश्विन २०८१, शुक्रबार

Tag: रबर कोन

रबर कोन हस्तान्तरण

ललितपुर । ललितपुर महानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३०