१३ आश्विन २०८१, आइतबार

Tag: रन्जित रे

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देशवीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्छ : पूर्व राजदुत रे

२३ चैत, काठमाण्डौ । नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध दुई देशवीचको सरकारमा मात्र नभै जनतामा पनि निर्भर हुने बताएका छन् । दुई देशवीचका जनतावीच नै प्रगाढ सम्बन्ध स्थापित भएको भन्दै उनले भौगोलिक र सांस्कृतिक सम्बन्ध समुधुर