८ पुस २०८१, सोमबार

Tag: रक क्लाइम्बिङ

पर्यटकको रोजाइ : सिद्धगुफा र रक क्लाइम्बिङ

९ असोज, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एशियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।