१२ आश्विन २०८१, शनिबार

Tag: योजना अलपत्र

बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र

राँझा, बाँके । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक