१४ आश्विन २०८१, सोमबार

Tag: युनिभर्सिटी कप

युनिभर्सिटी कप क्रिकेटको उपाधि टियुलाई

३ चैत, काठमाण्डाै । युनिभर्सिटी कप क्रिकेटको दोस्रो संस्करणको उपाधि टियुले जितेको छ । फाइनलमा डिएभी कलेजलाई ६ विकेटले हराउँदै टियु च्याम्पियन बनेको हो । किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले २० ओभरमा ४ विकेट गुमाउँदै एक