गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई गरिएको समर्थन फर्जी भएको जसपा यादव पक्षको दावी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई पार्टीका नाममा गरिएको समर्थन फर्जी रहेको दावी गरेको छ । जसपाको यादव पक्षले पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारलाई समर्थन रहेको उल्लेख गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति गम्भीर