२ कार्तिक २०८१, शुक्रबार

Tag: यात्राअवधि छोट्टियो

म्याग्दीमा झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी । धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो