३ फाल्गुन २०८२, आइतबार

Tag: याक एण्ड यति होटल

मन्त्री प्रेम आलेको अर्को एक्सन : याक एण्ड यति होटलको क्यासिनो इजाजत रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ ।