म अम्पायर मात्र हो, दलहरू सहमत भए एमसीसी रोक्दिनँ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीका बारेमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्र भएकोले राजनीतिक दलहरुवीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदवाट पारित गर्ने बारेमा सहमति भए आफूले नरोक्ने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव