७ मंसिर २०८१, शुक्रबार

Tag: मौलिक संस्कृति

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

फुङ्लिङ, ताप्लेजुङ । लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । धाननाच (याःलाङ)