२ कार्तिक २०८१, शुक्रबार

Tag: मोरक्को सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै अफ्रिकी मुलुक मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक अफ्रिकन मुलुक मोरक्को सेमिफाइनलमा पुगेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज भएको क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । मोरक्को विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो