७ मंसिर २०८१, शुक्रबार

Tag: मोतियाबिन्दु

मोतियाबिन्दु बारेमा छोटो जानकारी र उपचार

हजुरको आँखाभित्र एउटा लेन्स हुन्छ । यो लेन्सले प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुँदा पारदर्शी र रङबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र