वासिङ्टन, १० भदौ । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार