झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलका नेता मेनपावरका दलाल भएको आरोप लगाएका छन् । गृहजिल्ला झापाको क्षेत्र नम्वर ५ स्थित गौरीगुञ्जमा आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा