भद्रपुर, ३० जेठ । झापाको मेचीनगरमा रहेका दुई सामाजिक संस्थाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारसँग मिलेर समुदायको हितमा उल्लेख्य काम गरिरहेका छन् । मेची अभियान र काँकडभिट्टा सोसाइटी नामक संस्थाले विपन्नलाई राहत वितरण, स्थानीय सरकारलाई भिटीएम सहयोग र सीमानाकामा