९ फाल्गुन २०८२, शनिबार

Tag: मेङ होङवेई

इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

२२ असोज, बेइजिङ । गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । विगतमा सार्वजनिक सुरक्षा