६ आश्विन २०८१, आइतबार

Tag: मेगावाट विद्युत्

एक मेगावाट विद्युत् आयोजना शिलान्यास

सिञ्जा, १३ असार । पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले