३ आश्विन २०८१, बिहीबार

Tag: मुम्बईको अस्पतालमा भर्ना

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि प्रदीप गिरी मुम्बईको अस्पतालमा भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी स्वास्थ्यमा गम्भीर देखिएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । उनीनिकट स्रोतका अनुसार घाँटीको समस्या भएर अस्पताल भर्ना भएका हुन् । करीव एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका