८ चैत, काठमाण्डौ । नबिल बैंकले मुद्दति खातामा ११% ब्याज दिने भएको छ । यसअघि साना र मध्यम स्तरका बैंकहरुले ब्याजदर बढाउन होडबाजी गरे पनि नबिल, स्टान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले मुद्दति निक्षेपमा १०% भन्दा तलै ब्याजदर कायम गरेका