यस्तो छ मुटु रोग विषयमा उपयोगी जानकारी
मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग भएकोले यसप्रति सावधान हुनैपर्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरै जसो रोगहरू जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन ।