१४ आश्विन २०८१, सोमबार

Tag: मिर्गौला रोगी

मिर्गौला रोगीको उपचारका लागि २ लाख ३७ हजार सहयोग

गोरखा, २३ असोज । दुवै मिर्गौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० वर्षीया शर्मिला परियारको उपचारका लागि रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । अर्थाभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार