दमौली । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनीग्रेटवालको प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा निर्माण गरिएको ‘मिनीग्रेटवाल’ को प्रचारप्रसार र