२ कार्तिक २०८१, शुक्रबार

Tag: मिथिला माध्यमिक परिक्रमा

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु हुँदै

महेन्द्रनगर, धनुषा । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ ।