१५ आश्विन २०८१, मंगलबार

Tag: मित्रलाल शर्मा

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्षमा मित्रलाल शर्मा

२९ चैत, विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १९औं साधारणसभा तथा ८औं महाधिवेशन यही चैत २५ र २६ गते प्रदेश नं १ को विराटनगरमा सम्पन्न भएको छ । सो साधारणसभा तथा अधिवेशनको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं १