काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ । सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने गरी मातहतका निकायलाई निर्देशन दिएको निर्णयमा तीव्र आलोचना भएपछि गृह मन्त्रालय पछि हटेको हो । सञ्चार