माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन
माले । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४