२९ कार्तिक २०८१, बिहीबार

Tag: मानसरोवर

कैलाश मानसरोवर जाने यात्री बढे

दाने बोहरा, हुम्ला, १४ जेठ । हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ