५ फाल्गुन २०८२, मंगलबार

Tag: मानव बेचविखन तथा ओसारपसार

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन विधेयक सङ्घीय संसदमा पेस गरिने

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना