१३ आश्विन २०८१, आइतबार

Tag: मानबहादुर राउत

काठमाडौँको बूढानीलकण्ठमा भएको राउतको हत्याको आरोपमा २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न रहेको