१३ आश्विन २०८१, आइतबार

Tag: ‘माननीय’ शब्द

‘माननीय’ शब्दको सम्मान गर्न आचारविचार र व्यवहार मननीय हुनुपर्छ : सांसद मैनाली

काठमाडौँ । चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाएका छन् । विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संलग्न उनी नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा (एमाले) बारा जिल्ला