१२ पुस २०८१, शुक्रबार

Tag: माङ्सेबुङ

मासु र मदिरा नचल्ने माङ्सेबुङ

मङ्गलवारे, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने