९ मंसिर २०८१, आइतबार

Tag: माइती

छोरीको घर बिगार्न माइतीको हुन्छ ठूलो हात

हामीले छोरी जन्माउछौं, बिबाह दान दिन्छौं र दिएको छोरीलाई फेरि माइतैमा राख्छौं भने छोरीको भविष्यमा हामी तगारो बनेका हुन्छौं । त्यस्तो परिवारका सदस्यलाई छोेरी दिन्छौं भने त्यो घरमा परिवारले अर्काको छोरीलाई सहि नजरले हेरेको हुदैन । यस्ता थुप्रै परिवारको अध्ययन