१५ मंसिर २०८१, शनिबार

Tag: महालेखापरीक्षकको वार्षिक प्रतिवेदन

३ वर्षमा ४ हजार वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन