८ मंसिर २०८१, शनिबार

Tag: मरुभूमि

चुरे दोहन खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो : माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले चुरे दोहन खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज राती लेख्दै उनले सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९