१३ आश्विन २०८१, आइतबार

Tag: मनाङका बाढी प्रभावित

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

मनाङ । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र