९ मंसिर २०८१, आइतबार

Tag: मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् । आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी