वर्षा नहुँदा मकैखेती गर्न समस्या
उदयपुर । यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती शुरु गर्ने भए