१५ आश्विन २०८१, मंगलबार

Tag: भ्रष्टाचारमुक्त

भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो : प्रधानमन्त्री ओली

१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र